सेगवेको नयाँ वर्षमा विशेष अफर

सेगवेको नयाँ वर्षमा विशेष अफर

केन्द्रबिन्दु
24
Shares

सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

‘न्यु इयर, न्यु अफर २०८१’ नामक अफरअन्तर्गत सेगवेका इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले बिशेष नगद छुट पाउनेछन् । जसमा सेगवेको ई१२५ र ई११० एल मोडलमा २५ हजारसम्म र ई १०० मा २० हजारसम्म तथा एन १०० मा १५ हजारसम्म नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

साथै नगरकोटको क्लब हिमालयनमा एक रात दुई दिनको बसाइ र स्कुटरका एक्सेसरीजहरू जित्ने मौका ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो अफर चैत्र १९ देखि बैशाख १८ गतेसम्म लागू हुने छ ।

Skip This
Skip This
Logo