काठमाडाैं । प्रतिनिधि सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमै प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले अवराेध गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको हाे ।
उनीहरूले धारणा राख्नका लागि समय मागेका छन् । तर, सभामुख देवराज घिमिरेले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको स्मरण गराउँदै बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।





























प्रतिक्रिया