डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन्। 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

Logo