एमाले संसदीय दलकाे बैठक आज बस्दै

एमाले संसदीय दलकाे बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमालेकाे संसदीय दलको बैठक आज साेमबार बस्दैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो। 

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसद्हरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन्। महाभियोग दर्ता भएसँगै आइतबार बसेकाे एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेकाे छ। 

Skip This
Skip This
Logo