एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

एमाले संसदीय दलको बैठक केहीबेरमा ससद भबन नयाँ बानेश्वरमा सुरु हुँदैछ। 

सांसदहरु आउने क्रम जारी छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो।

Logo