गृहमन्त्री लामिछानेकाे स्पष्टोक्ति- जीबी राईले गरेको सबै फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन

काठमाडौं । उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेले आफूमाथि अन्याय भएपछि महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नका जवाफ दिँदै लामिछानेले सहकारीको नामै तोकेर आफ्नो नाम सूचना मागेको त्यसको राजनीतिक अन्तर्यबारे थाहा नभएको टिप्पणी गरे । उनले भने, ‘सभामुख महोदय, आफूमाथि अन्याय हुँदा, मेरो बारेमा सूचना माग्न काँही न काँही…

Logo