सत्ता गठबन्धनको बैठक बस्दै, सरकारले पाउला पूर्णता ?

सत्ता गठबन्धनको बैठक बस्दै, सरकारले पाउला पूर्णता ?


सत्तारुढ गठबन्धनको बैठक आज  बस्दैछ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान गरेका हुन् ।

Logo