उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने

उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने


उपराष्ट्रपति रामसहायप्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी लिइन् ।

३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुन उपराष्ट्रपति यादव त्यसतर्फ जाने उनले बताइन् । 

Logo