नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ शिविर सञ्चालन, सयाैंले लिए सेवा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले यही वैशाख २१ र २२ गते आफ्नै केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरेकाे हो । उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभन्वित भएका छन् । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत…

Logo