कैलालीकाे एक गोठमा आगलागी

कैलालीकाे एक गोठमा आगलागी

केन्द्रबिन्दु
0
Shares

कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका-१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको हो।

आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।

Logo