Tag: सिनेजगत

अजय देवगन र सिद्धार्थ मल्होत्राको कमेडी फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक

अजय देवगन र सिद्धार्थ मल्होत्राको कमेडी फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक भएको छ ।

अक्षय कुमार ५५ का भए

अक्षय कुमारको जन्मदिन ९ सेप्टेम्बर अर्थात आज हो ।

प्रमोद खरेल र ममताको ‘तप तप आँशु’मा कमल र ललनाको अभिनय (भिडियो)

चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ

‘ब्रह्मास्त्र’ मा शाहरुख खानको क्यामियो कंफर्म !

रणवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ हलमा रिलिज भएको छ ।

‘विक्रम वेधा’ फिल्मको ट्रेलर सार्वजनिक

ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ ।

‘टिकट टु प्याराडाइज’ फिल्ममा किस सिनका लागि जर्ज क्लुनी र जुलिया रोबर्ट्सले लिए ८० टेक

जतिसुकै अनुभवी कलाकार भएपनि हरेक पटक क्यामेराको अगाडि जानु नयाँ अनुभव हो ।

नेटफ्क्सिमा समलिङ्गी दृश्य देखाइएपछि खाडी देशहरू आक्रोशित भने नेटफ्क्सि “समलैंगिकताको आधिकारिक प्रायोजक”

ओटीटी प्लेटफर्ममा समलिङ्गी दृश्य देखाइएपछि खाडी अरब देशहरू आक्रोशित छन् ।

अलग्गिएका हुन् ललित र सुस्मिता ?

आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले केही महिनाअघि अभिनेत्री सुस्मिता सेनसँग आफ्नो सम्बन्धलाई आधिकारिक गरेका थिए ।

Logo