बाँके–२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन्
ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा ७५७१ मतगणना सकिएको छ।
काठमाडौँ क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रले अग्रता लिएका छन्।
लमजुङमा मतगणना कार्य सुरु भएको छ।
ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा
७०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत पाएका छन्।
इलाम निर्वाचन क्षेत्र नं २ मा केही बेर अघि मत गणना सुरु भएको छ ।
हालसम्मको नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो उपस्थिति बलियो बनाउने
गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन