Tag: बजार

यस्ताे छ आज फलफूल तथा तरकारीको मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।

बढ्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७-७ रुपैयाँ बढेको छ।

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

साउन १७ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज दाेहाेराे अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ ।

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ।

समाज लघुवित्तको बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

नेपाली बजारमा आज सुनको भाउ ४ सय रूपैयाँले बढेकाे छ।

हिमालयन लघुवित्तको मुनाफा संकुचित

यसअवधिमा यसको खुद नाफा ७८.५०% ले घटेर १ करोड ५३ लाख ७० हजार रुपैयाँमा आएको

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

साउन १६ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

Logo