Tag: बजार

एनसेलको नयाँ ‘एनसेल सेन्टर’ लहानको शहिद चोकमा

एनसेल आजियाटा लिमिटेडले लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ।

आईएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ।

नेपाली बजारमा आज सुनकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले बढेकाे छ।

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै

नेपाली बजारमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स३ भित्रिने भएको छ।

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

असार १५ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

ऊर्जामा ‘डिस्टिङ्सन’

मुलुकको प्रणालीमा हालसम्म कुल जडित क्षमता दुई हजार सात सय ३० मेगावाट हाराहारीमा पुगेको छ

नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्दै

वर्षैंदेखि लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ।

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ।

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

Logo