महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुखमा राम दुलार साह र उपप्रमुखमा रिनादेवी यादव निर्वाचित भएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् ।
सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
रुपन्देहीको कंचन गाँउपालिको मतदानको अन्तिम परिणाम आएको छ ।
इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् ।
तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्र विजयी भएको छ ।
नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् ।
सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित
भूमिकास्थान नगरपालिकाकाे नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् ।