Tag: राजनीति

आफ्नै पालिका जोगाउन नेताहरुलाई हम्मेहम्मे

स्थानीय निर्वाचन अन्तर्गत हालसम्म देशभरका ७५३ वटा पालिकामध्ये झण्डै दुई सय पालिकाको नतिजा आइसकेको छ

मकालुको अध्यक्षमा कांग्रेसका शेर्पा र उपाध्यक्षमा माओवादीकी राई विजयी

सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

धनगढीमा स्वतन्त्र उमेदवार गोपाल हमाल दोब्बर मतले अघि

धनगढीमा मेयर पदका उमेदवार गोपाल हमाल करिब दोब्बर मतले अघि देखिएका छन् ।अहिलेसम्म ११ हजार

हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना

फालेलुङमा अध्यक्षमा कांग्रेसका थाम्सुहाङ र उपाध्यक्षमा माओवादीका जवेगु निर्वाचित

पाँचथरको फालेलुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विरविक्रम थाम्सुहाङ निर्वाचित भएका छन् । एमालेका उमेदवार जयप्रकाश केरुङलाई

भरतपुरमा रेनु १६ मतले अघि

भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता बनाएकी छन् ।

टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता कायम

काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छन् ।

वीरगञ्ज महानगरको चारवटा वडामा मत गणना हुँदा ५९ प्रतिशत बदर

वीरगञ्ज महानगरपालिकामा उपप्रमुख पदमा ५९ प्रतिशत मत बदर भएको छ।

हालसम्म १३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । स्थानीय तह निर्वाचनबाट सोमबारसम्ममा निर्विरोधसहित हालसम्म

भरतपुरमा रेनु र विजयबीच तीव्र प्रतिस्पर्धा

चितवनको भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर घटाएकी छन् ।

Logo