नेकपा एमालेका सांसद भीम रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन्।
प्रतिनिधिसभाले आइतबार ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताएका छन्।
बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निलम्बनमा परेको छ।
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ।
नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद् बैठकमा अवरोध जारी राखेका छन्।
विवादका कारण नेपाली कांगे्रसको बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाभियोग प्रस्ताव अध्ययन तथा सिफारिस समिति गठन गरेकाे छ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।