सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङ्गले नबुझ्न आग्रह गरेका छन्।
निर्वाचन आयोग आगामी वैशाख ३० गतेका लागि तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ।
अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्तरूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका
मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि निर्वाचन आयोगले समय दिएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका
नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् ।
निर्वाचनमा भागलिने राजनीतिक दलहरुको नाम २६ फागुनभित्रमा प्रकाशन गर्ने भएको छ ।