Tag: राजनीति

सभामुख सापकोटाको आग्रहलाई एमाले सांसदको बेवास्ता

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अवरोध नगर्न गरेको आग्रहलाई एमाले सांसदहरूले बेवास्ता गरिरहेका छन्।

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरिरहेका छन्।

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

विवेकशील साझा पार्टीले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय

सङ्घीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष

प्रतिनिधिसभा पुनःस्थापित भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अवरोधले संसद्ले गति लिन सकेको

माओवादी प्रदेश १ अधिवेशन: दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकस

नेकपा माओवादी केन्द्र प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन।

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

वाग्मती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दैछ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको

Logo