Tag: राजनीति

निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने भएको छ ।

२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने

उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने समेत जानकारी दिए ।

जानकी मन्दिर र तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुने

सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने भएको छ ।

अनावश्यक कार्यालय र संघ संस्था खारेज गरिने

सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालय खारेजी गर्ने भएको छ ।

भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणमा सरकारको पहिलो निर्णय कार्यान्वयनमा गएपछि नागरिकमा उत्साह बढेको बताएका छन्।​​

वैदेशिक रोजगारीमा जाने युवालाई लगानी गर्न प्रेरित गरिने

सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निजी तथा सरकारी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भएको छ

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न खुला गरिने

सरकारले गैरआवासीय नेपालीलाई नेपालमा लगानी खुला गर्ने व्यवस्था गर्ने भएको छ ।

सरकारले सहकारी नियमनमा कडाइ गर्ने

सरकारले अब बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ

अर्थतन्त्र स्वाभाविक लयमा फर्किएको छ: राष्ट्रपति

राजश्व परिचालन, वैदेशिक मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्रले लय समातेको उनले बताएका हुन्।

भ्रष्टाचारी प्रधानमन्त्री वा मन्त्री नै भएपनि छुट्नु हुन्नः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अपराधी प्रधानमन्त्री वा मन्त्री नै भएपनि छुट्न नहुने बताएका

Logo