Tag: राजनीति

डिल्लीबजार कारागारभित्रै रेशम चौधरीले गरे मतदान

नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले डिल्लीबजार कारागार भित्रै मतदान गरेका छन् ।

साइत हेराएर राजेन्द्र लिङ्देनले गरे मतदान

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका छन् ।

झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित

झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

अध्यक्ष ओलीले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ती माविबाट मतदान गरे

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोट स्थित महेन्द्र शान्ती माविबाट मतदान गरेका छन् ।

अध्यक्ष ओलीले भक्तपुर बालकोट स्थित महेन्द्र शान्ती माविबाट मतदान गरे

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोट स्थित महेन्द्र शान्ती माविबाट मतदान गरेका छन् ।

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

भिमसेनदास प्रधानले छुसेबहालबाट मतदान गरे

काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार भिमसेनदास प्रधानले मतदान गरेका छन् ।

डोल्पामा ११ बजेसम्म साढे ५ र मुगुमा १८ प्रतिशत मत खस्यो

अहिले ११ बजेसम्म डोल्पामा ५ दशमलव ४९ र मुगुमा १८ प्रतिशत मत खसेको छ ।

विश्वप्रकाश शर्माले कवि शिरोमणि मावी झापाबाट मतदान गरे

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले कवि शिरोमणि मावी मेचिनगर ९

क्रिया बसेका चार दाजुभाईले गरे मतदान

आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ

Logo