Tag: राजनीति

काठमाडौं–७ मा पनि घन्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।

रोल्पामा सबै मतपेटिका मतगणना स्थल ल्याइयो

रोल्पामा सबैजसो मतदान केन्द्रका मतपेटिका मतगणना स्थल ल्याइसकेको मुख्य निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

चितवन–१ मा ११ बजेबाट मत गणना सुरु हुने, २ मा सर्वदलीय बैठक जारी

चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना सोमबार दिउँसो ११ बजेबाट सुरु हुने भएको छ ।

गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक बस्ने तयारी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

झापा–२ मा एमालेको अग्रता

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

दाङ–१ को मतगणना १२ बजेदेखि हुने

दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ ।

मकवानपुरमा मतगणनाको तयारी, सूचना प्रवाह ‘वानडोर सिस्टम’बाट

निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले सर्वदलीय बैठक सम्पन्न भएको र ११ बजेदेखि मतगणना सुरु हुने जानकारी

डडेल्धुराको मतगणना अझै सुरु हुन् सकेन

डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले

जाजरकोटमा बेलुकादेखि मात्रै मतगणना सुरु गर्ने तयारी

जाजरकोटमा बेलुकादेखि मात्रै मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत केशवराज चापागाईँले बताए ।

Logo