बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।
८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कास गरेको
साङ्गे विद्युत कम्पनीले मंगलबारदेखि ८०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ। यससँगै सूचक २०७९.४२ विन्दुमा आएको छ।
यसमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्।
पाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५
प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ।
ङादी ग्रुप पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।