Tag: शेयर

१५ दशमलव ८२ अंकले घट्याे नेप्से

साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार घटेको छ।

८.०३ अंकले बढ्याे नेप्से, कारोबार रकममा भने गिरावट

सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ।

रिभर फल्सको आईपीओ बाँडफाँट, २ लाख ५३ हजार ८९० आवेदकलाई १० कित्ता शेयर

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ।

१५ दशमलव ८२ अंकले घट्यो नेप्से, ९३ करोडको कारोबार

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

शेयर बजारमा ८ दशमलव ९० अंककाे वृद्धि, १ अर्ब ३२ करोडको कारोबार

बुधबार (आज) शेयर बजारमा सामान्य वृद्धि भएको छ।

शेयर बजार : नेप्सेमा १८ दशमलव ६४ अंकको गिरावट

कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

रिभर फल्स पावरको आइपिओ बिक्री आजदेखि खुला

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब ३२ करोडमै सीमित

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ।

३७ दशमलव शून्य ६ अंकले घट्याे नेप्से, १ अर्ब ६५ करोडको कारोबार

कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

४८ दशमलव ७३ अङ्कले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

कारोबार हुने हप्ताको दाेस्राे दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ।

Logo