मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार
महोत्तरीमा मदिरा तथा गाँजाका कारण सामाजिक कलह बढिरहे पनि कलह नियन्त्रणमा प्रहरी निरन्तर सक्रिय रहेको
वरिपरी मानिसको बढ्दो चहलपहल । कोही गाडीबाट ओर्लीरहेका हुन्छन् ।
काठमाडौंको तारकेश्रर नगरपालिका–३ पाँचमानेस्थित सडकको भितामाथि रहेको ठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको
मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ।
विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ ।
काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।
जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।