कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ
सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन्
मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ ।
भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्ज ४ स्थित नेपाल-भारत सीमामा भेटिए ।
न्यू मिडिया एकेडेमीले हरेक वर्ष प्रदान गर्ने आएको हेटौंडा जर्नालिजम अवार्ड-२०७९ प्रदान गरिएको छ ।
लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ ।
पाँचथरको कांग्रेस कार्यालयमा भने तालाबन्दी भएको छ ।
काठमाडौं उपत्यका घरघरमा आजदेखि मेलम्चीको पानी वितरण सुरु हुँदै छ।
पूर्वराज्यमन्त्री एवं लाेकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।
सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ ।