Tag: समाज

ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका पाँचजना मृत फेला परेका छन् ।

घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक

लमजुङको क्व्होलासोथार गाउँपालिका-३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।

श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ

श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन् ।

बाघ गणनाका लागि राखिएका चार वटा स्वचालित क्यामेरा हराए

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन्।

रसुवाको दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ ।

कस्ताे हाेला आजकाे माैसम ?

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

कोरोना अपडेट : ६८ जना संक्रमित थपिए, ५३८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

दमौलीमा लागेकाे आगलागी अझै नियन्त्रण भएन, हेलिकोप्टरबाट पानी हालिँदै

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

कर्णाली प्रदेश : मानवअधिकार रक्षकसम्बन्धी १७ बुँदे स्थितिपत्र जारी

कर्णाली प्रदेशमा मानवअधिकार रक्षकसम्बन्धी १७ बुँदे स्थितिपत्र जारी गरिएको छ।

दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ।

Logo