Tag: समाज

कानूनको अभाव समस्या झेल्दै कर्णाली प्रदेश

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ऐन, नियमको अभावमा काम गर्न समस्या भएको जनाएको

उपत्यकामा एकैदिन १६ सय ४३ जना सवारी चालक कारवाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ६४३ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

पोखराको शिवरात्रि मेलामा झडप : एक जनाको हत्या, तीन पक्राउ

महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।

सरकारले चार्डपर्वमा दिने बिदा बढायाे

आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ।

आजकाे माैसम : पहाडी भूभागमा चट्याङसहित वर्षाकाे सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरमा ९ वर्षीया बालिका र झापामा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

सय जनामा सीमित कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

संरक्षण नहुँदा गुमनाम सुजेपु झरना

तेह्रथुमको लालीगुराँस नगरपालिका-९ मा रहेको सुजेपु झरना प्रचारप्रसार तथा संरक्षणको अभावमा गुमनाम बन्दै गएको छ

बैतडीमा मतदाता सङ्ख्या एक लाख ५० हजार

जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन् ।

Logo