धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई बढाइएको छ।
नेपाल प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले
रोल्पाको सदरमुकामदेखि पश्चिमा पर्ने माडी गाउँपालिका–२ घर्तीगाउँ बजारनजिक जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको
काठमाडौं उपत्यकामा ११३ जना कोराेना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन्।
मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ।
संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ।
रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ।
२५ कात्तिकदेखि मुलुकभर जनगणना भइरहेको छ। तर, दार्चुलाको ब्यास गाउँपालिका–१ मा नेपालको क्षेत्र भएर जाने