आजको पात्रो : २८ कात्तिक,आइतबार । १४ नोभम्बर (नेपाल संवत ११४२ कछलाथ्व)। कात्तिक शुक्लपक्ष दशमी
अहिले पहाडी क्षेत्रहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
समूह बनाउने बहानामा दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
काठमाडौं उपत्यकामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना संक्रमण मुक्त भएका छन्।
७१ वर्षीया धनसरी थापा हरेक पटक सामाजिक सुरक्षा भत्ता बुझ्न नातिको सहरामा नलगाड नगरपालिकाको प्रशासकीय
अटो दुर्घटना हुँदा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङेसिमल चोकदेखि अगाडि एक जनाको मृत्यु भएको छ भने
रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको
हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ ।