आज २१ कात्तिक, आइतबार। ७ नोभेम्बर। कात्तिक शुक्लपक्ष तृतीया, ज्येष्ठा नक्षत्र, चन्द्रमा वृश्चिक राशिमा रहेको
अहिले देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
उदयपुरको बेलका नगरपालिका-२ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेकाे संख्या दिनानुदिन बढेको छ।
सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे। भाइटीकाको प्रक्रिया अनुसार
नाक, कानमा फूली अनि बुलाकी। कुनै बेला कर्णालीका महिला यस्तै गरगहनाले सजिएका हुन्थे। तर, आधुनिकतासँगै
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज
गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण
पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएका छन्।
सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ।
काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने काम भइरहेको छ।