एसएसपी भट्टराईले चोरीमा संलग्नहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको पनि जानकारी
बिहीबार राति परेको बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा आएको बाढीले जनजीवन कष्टकर बनाएको छ।
इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्क्याएकाे आरोपमा एक जनालाई पक्राउ गरेको छ।
विगत केही दिन अघिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ।
कोभिड-१९ को डेल्टा भेरियन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोना भाइरस पुनः चिन्ताको विषय बनेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका ३३ वर्षीय गिरिराज थापाको हत्या अभियोगमा उनकै सहोदर भाइ २३
अविरल वर्षासँगैकाे पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
आज मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षाकाे आँकलन गरिएकाे छ।
काठमाडौं उपत्यकामा आज ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन्।