अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् ।
आयोगको केन्द्रीय कार्यालय टंगालमा १२ हजार ३०० र मातहतका कार्यालयहरुमा १२ हजार ३१ उजुरी छन्
लोसपाले बुधबार जनकपुरको प्रवेश चौक र पिडारी चौकमा चक्काजाम गरेको हो ।
नेपाल कमर्स क्याम्पसका विद्यार्थीहरुले बुधबार मिनभवनमा राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।
सोही अवधिमा १७५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका
रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह सहित प्रदर्शन गरिएको शान्ति
जसपा वीरगञ्ज महानगर कमिटीले बुधबार दिउँसो राष्ट्रपति भण्डारी विरूद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गरेको
बागमती प्रदेशमा मात्रै डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ ।