अखिल नेपाल फुटबल सङ्घले मङ्गलबार छनोट खेल तालिका सार्वजनिक गरेको छ ।
एन्फाले अब बन्द प्रशिक्षणमा ३० खेलाडी रहेको जनाएको छ ।
आयरल्याण्डले एन्ड्री बालबेर्नीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगिता २४ देखि ३० सेप्टेम्बरसम्म हुने तालिका छ ।
पपुवा न्युगिनीको अमिनी पार्कमा मंगलबार भएको खेलमा नामिबिया १ सय ६७ रनले विजयी भएको हो।
रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ
तीनै खेलाडी त्रिभुवन आर्मी क्लबबाट क्लब फुटबल खेल्ने गर्छन ।
कप्तान तुम्बापोले भनिन्, ‘नेपाली टिमलाई म्याच एक्सपोजर नपुगेको जस्तो लाग्छ ।’
खेलाडीलाई प्रोत्साहन स्वरुप जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन्
साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि मुख्य प्रशिक्षक थापाले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।