नेटवर्क प्रयोगकर्तालाई एनपीनोगको यस्तो सुझाव (भिडियो कुराकानी)

नेटवर्क प्रयोगकर्तालाई एनपीनोगको यस्तो सुझाव (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपी नोग ग्रुप) ले इन्टरनेट सेवामा गर्दै आएको कामहरुको बारेमा जानकारी गराएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै कम्पनीले सर्वसाधारण्हरुलाई सहज रुपमा आफुले दिएका सेवाहरुको जानकारी प्रदान गर्न बिभिन्न कम्पनीहरुलाई एकै स्थानमा बोलाएर जानकारी दिएको हो। कार्यक्रममा बिभिन्न विकट स्थानमा आफूले गरेको सहयोग र भावि दिनमा गर्ने योजना पनि प्रस्तुत गरिएको थियो ।

एनपी नोग ग्रुप इन्टरनेट सेवा प्रदायक र सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवंम संस्थाहरुको समूह हो। यसको उदेश्य नेपालको इन्टर्नेट समुदायबिच समन्वय र सहकार्य बृद्दि गर्ने भुमिका खेल्नु हो । सर्वसाधारणले नजानेका नेटवर्क सम्बन्धी बिभिन्न कुराहरुलाई एन पी नोगले समाधान गर्दै आएको छ ।

आज भन्दा २ वर्ष अगाडि नेटवर्क सम्बन्धी बिभिन्न जानकारी सहज रुपमा सर्वसाधारणहरुसम्म पुर्याउने योजनाका साथ स्थापना भएको यो संस्थाले हाल सम्म ४ पटक यस्ता कार्यक्रम गरेको छ ।

Logo