नेपाली समाजमा सहकारी संस्थाहरुले पनि उल्लेख्य भुमिका खेलेको छ । अर्थतन्त्रमा उचित ब्यवस्थापनका लागि सहकारी संस्थाहरु अहिले उचित गन्तब्य बनेको छ । "/>

नेपाली युवा वैज्ञानिक डाक्टर धिमालाई सम्मान (भिडियोमा)

नेपाली युवा वैज्ञानिक डाक्टर धिमालाई सम्मान (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाली समाजमा सहकारी संस्थाहरुले पनि उल्लेख्य भुमिका खेलेको छ । अर्थतन्त्रमा उचित ब्यवस्थापनका लागि सहकारी संस्थाहरु अहिले उचित गन्तब्य बनेको छ । देश समाजका लागि केहि गर्ने व्याक्तित्वहरुलाई यस साधारण संस्थामा सम्मान गरिएको थियो । परिचित बचत तथा क्रण सहकारी संस्थाको दसौँ बार्षिक साधारण सभामा नेपाली युवा वैज्ञानिक डाक्टर धिमालाई सम्मान गरेको थियो । उक्त सहकारी संस्थाको समारोहमा बोल्दै वक्ताहरुले व्यक्ति बलियो भए मात्र देश बलियो हुन्छ जस्ता धारण राखेका थिए ।

Logo