एउटा रमाइलो लोकदोहोरी गित ‘१ , २ , ३’ बजारमा ( भिडियो सहित )

काठमाडौंएउटा फरक खालको लोकदोहोरी गित ‘१ २ ३’ हालै सार्वजनिक गरिएको छ ।

काभ्रेमा ९ वर्षिया बालिकाको बलात्कारपछि हत्या

काभ्रे । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा

संघीय सरकारको हस्तक्षेप भन्दै प्रदेश २ ले लाइसेन्स फर्म भराएन

काठमाडौंसंघीय सरकारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश–२ सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन

हृदयेश त्रिपाठीको समूहलाई पार्टीमा भित्र्याउँदै नेकपा

काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया

बाबु हराएको ३० वर्षपछि दाहसंस्कार !

ताप्लेजुङसुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा ।

साउदीमा अलपत्र ३६ जना नेपालीको अवस्था नाजुक

खोटाङकार्यरत कम्पनीले सडकमा निकालिदिए पछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै

कर विरुद्ध वीरगन्जका व्यवसायीहरु आन्दोलित

वीरगन्ज वीरगन्ज महानगरपालिकाले करको दर बढाएपछि यहाँका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

सिमसिम पानीमै उपत्यकामा सडक कालोपत्रे !

काठमाडौं ‘पानी परेको बेला गरेको कालोपत्रे दुई दिन पनि टिक्दैन । त्यसैले वर्षायाममा कालोपत्रे गरिन्न

गरिबको पहुँच बाहिर गरिब परिचयपत्र : धनीकै बोलवाला !

काठमाडौं धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ ।

बेपत्ता भएको ४७ वर्ष पछि घर फर्कंदा पनि रित्तोहात….!

लमजुङबेपत्ता भएको ४७ वर्षपछि बेँसीसहर नगरपालिका, २ का प्रेमबहादुर खड्का घर फर्केका छन् ।

Logo