अझै बाढीपहिरो जोखिम सतर्कता अपनाउन चेतावनी

काठमाडौंआइतबार देखि तीन दिन सम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने

महिला पत्रकार फुटबलको उपाधि प्रिन्ट मिडियालाई

काठमाडौंनेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।

आठौं राष्ट्रिय खेलकुदको तयारी तीब्र

बर्दियाआठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार

एमआरपी अब ई–पासपोर्टमा रुपान्तरण हुने

काठमाडौंसरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ( ई–पासपोर्ट ) मा

कहाँ छन् साँढे ३३ किलो सुन तस्करीका ठूला माछा ?

काठमाडौंगृहमन्त्री रामबहादुर थापाले गत जेठ २३ मा सार्वजनिक रूपमै सुन तस्करका तीन तहका गिरोह केलाएका

निर्माणाधिन मुग्लिन-नारायणगढ सडक खण्डको काम सकियो

काठमाडौंनिकै लामो समय देखि निर्माणाधिन अवस्थामा रहेको मुग्लिन - नारायणगढ सडक निर्माण सम्पन्न भएको छ

फेरी निर्वाचनको माग गर्दै पाकिस्तानका पार्टीद्धारा आन्दोलनको घोषणा

इस्लामावादपाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । गत जुलाई

बालिका हत्यारा पत्ता लगाउन माग गर्दै शनिबार महेन्द्रनगर बजार बन्द

महेन्द्रनगरबालिकाको हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले महेन्द्रनगर बजार बन्द गरेका छन ।

कांग्रेसले गराएको निर्वाचनबाट बहुमत ल्यायौँ, कसरी आयो अधिनायकवाद ? : प्रचण्ड

काठमाडौंनेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रति असन्तुष्टि जनाएका छन् ।

डा केसीको अनसनमा सम्पादकको ऐक्यवद्धता प्रति संचारमन्त्री असन्तुष्ट

पोखरास्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा गोविन्द केसीलाई साथ दिएको भन्दै सञ्चारमन्त्री गोकुलप्रसाद

Logo