काठमाडौंनेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ ।
धनगढीनौ दिन अघि बझाङस्थित बाउली खोलामा साँघु तर्ने क्रममा लड्दा दुई बालिका बगेर बेपत्ता भए
काठमाडौंकञ्चनपुरमा सर्पको बिगबिगी बढ्दै गएको छ । औसतमा दैनिक एक जनालाई सर्पले टोक्ने गरेको छ
काठमाडौंकायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख
काठमाडौंयातायात व्यवस्था विभागले साउन १ देखि लाइसेन्सका लागि आवेदन खुलाउने भने पनि अझै नखुलाउँदा सेवाग्राही
काठमाडौंपछिल्लो समय मन्त्रिपरिषदमा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ ।
काठमाडौंआमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसी आफ्नो रगत परीक्षण गर्न तयार भएका छन् ।
काठमाडौंमहानगरीय अपराध महाशाखाले ५३ लाख १९ हजार ६७५ नगद सहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको
काठमाडौंछोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक लामो समय देखि आमरण अनशन बस्दै आएकी गोरखा
विराटनगरशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई