पाँच सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान विघटन गर्ने सरकारको तयारी

काठमाडौँसरकारको एउटा निर्णयले देशभरका ५ सय भन्दा बढी विकास समिति खारेज हुने भएका छन् ।

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

काठमाडौँविश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको हृदयघातका कारण निधन भएको छ ।

निजी मेडिकल कलेज राष्ट्रियकरणमा सरकार सकारात्मक

काठमाडौँडा गोविन्द केसी चिकित्सा सुधार अभियानको माग गर्दै अनशनमा छन् । उनका समर्थक केसीका माग पूरा

समस्या समाधानका लागि संविधान संशोधन हुनुपर्छः उपप्रधानमन्त्री यादव

काठमाडौँउपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहमति भए अनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याको समाधान

नेपाल तेह्रौं सागमा केन्द्रित : आयोजनाको जिम्मेवारी पनि नेपालकै

काठमाडौँनेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली

गाउँलेको कुटपिटबाट दुई जना झाँक्रीको मृत्यु

धादिङधादिङको गंगाजमुना गाउँपालिका–२, लतावमा स्थानीयको कुटाईबाट दुई जना झाँक्रीको मृत्यु भएको छ ।

आज ३६ औं विपी स्मृति दिवस : विविध कार्यक्रमको आयोजना गरि मनाईंदै

काठमाडौँनेपाली साहित्य र राजनितीका अविष्मरणिय व्यक्तित्व विपी कोइरालाको आज ३६ औं स्मृति दिवस हो ।

आदित्य दाहालको प्रतिभा खोजीको विषय : प्रम ओली

काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताएका छन् ।

सरकार माथि नागरिक अगुवा कृष्ण पहाडीका यस्ता आरोप

काठमाडौँनागरिक अगुवा कृष्ण पहाडीले प्राध्यापक डा गोविन्द केसीको सत्याग्रह सामुहिक सत्याग्रहमा जान सक्ने चेतावनी दिएका

प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापतिको भेटवार्ता

काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा गोविन्द केसीसँग वार्ता

Logo