नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने

भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि

ट्रम्पले सार्वजनिक गरे किमको ‘धेरै राम्रो पत्र’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको पत्र सार्वजनिक गरेका छन्

पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भनेका

आज भानु जयन्ती

नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित

शिक्षण अस्पतालको ओपिडी सेवा ठप्प, माइतीघरमा शुरु

आजदेखि त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएका छन् । डा‍. गोविन्द केसीको समर्थनमा

एक महिनापछि बाजुरामा फेरि गयो भूकम्प

बाजुरामा भूकम्प गएको छ । शुक्रबार बिहान ८ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको भूकम्प

बस्तीको तलमाथि दुवैतिरबाट सडक

अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् ।  बस्तीको तलमाथि दुवैतिरबाट

सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाकाे मृत्यु

सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५

Logo