उपत्यकामा अव्यवस्थित सहरीकरणले विपद निम्तियो

काठमाडौंअव्यवस्थित सहरी विकासले कुलो, नहर, ढलको निकास थुनिँदा भक्तपुर जलमग्न भयो ।

केसीका माग हुबहु पूरा हुँदैनन् : प्रचण्ड

चितवन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्लामा अनसनरत डा गोविन्द केसीको माग हुबहु

सात घण्टापछि खुल्यो अरनिको राजमार्ग

काठमाडौंडुबानका कारण सडक माथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोक देखि सूर्यविनायक सम्म बन्द रहेको

क्षतिको विवरण आउन केहि दिन लाग्ने : भक्तपुरको वाढी

भक्तपुरअविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारै वटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ

चाबहिल चक्रपथमै रुख ढलेपछि सडक अवरुद्ध

काठमाडौंउपत्यकाको चाबहिल स्थित चक्रपथमै रुख ढलेपछि सवारी आवागमन ठप्प भएको छ । चाबहिल र गोपीकृष्ण

साउन १ गतेबाट उपत्यकामा राति मात्रै टिपर चल्ने

काठमाडौंसरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ । १ साउन बाट टिपरका

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र थिमि डुबानमा

भक्तपुरगए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका

५० करोडका खानेपानी आयोजनामा २५ करोड अनियमितता !

काठमाडौंदुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला

निरन्तरको वर्षाका कारण अरनिको र बिपी राजमार्ग अवरुद्ध

बनेपाबुधबार बेलुका देखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर

स्मार्ट लाइसेन्स : १० लाख नयाँ कार्ड किनिँदै

काठमाडौंसमयमा सवारीचालक अनुपमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न नसकेपछि सरकारले फेरि नयाँ कार्ड किन्ने भएको छ

Logo