केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो

काठमाडौं१२ दिन देखि अनशनरत डा. गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सक सहितको टोली जुम्ला जाने

अब सवारी कर प्रदेश सरकारले नै उठाउने

काठमाडौंसाउन १ गते देखि उठ्ने सवारी करको ६० प्रतिशत प्रदेशले र ४० प्रतिशत स्थानीय तहले

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

महोत्तरीजातीय विभेद र छुवाछुत गरेको भन्दै जिल्ला अदालत महोत्तरीले पीडकलाई ६ महिना कैद र १०

फाइनल प्रवेश गरेको क्रोएसियालाई सर्वाधिक १२ पहेँलो कार्ड !

काठमाडौं३२ राष्ट्रले सहभागिता जनाएको रसिया विश्वकपमा ६ टिमले १० भन्दा बढी पहेँलो कार्ड पाएका छन्

चालु आर्थिकवर्षको व्यापार घाटा १० खर्ब ३३ अर्ब नाघ्यो

काठमाडौंनिर्यातको तुलनामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा व्यापार घाटा

उपत्यका भित्रका सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका भित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका छन्

इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकपको उपाधि नजिक

काठमाडौंगएराती भएको रोमाञ्चक खेलमा क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ ।

जटिल बन्दै चिकित्सा शिक्षा विधेयक : चिकित्सक आन्दोलनमा, सरकार अडानमा

काठमाडौंसरकार र अनशनरत डा गोविन्द केसी पक्षधर आ–आफ्नो अडानबाट पछि नहट्दा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

यातायात क्षेत्रको सिन्डिकेट कार्यान्वयनमा सरकार असफल !

काठमाडौंयातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि

धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४३८ रुपैयाँ निर्धारण

काठमाडौंसरकारले आउँदो वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । मुलुकमा उत्पादित धानको बजारीकरणसँगै किसानलाई

Logo