विश्वकप विशेष : पेनाल्टी चुकाउँदा मेसिकै शब्दमा उनको आत्मालोचना यस्तो…!

काठमाडौंरसिया विश्वकपमा आइसल्यान्ड विरुद्ध पेनाल्टी चुकाउँदा मेसी आलोचनाको सिकार बनेका छन् ।

तेत्तीस प्रतिशत महिला बिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

काठमाडौंसर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिला बिना नै दल दर्ता गर्नुको

२३ लाख सामुदायिक विद्यार्थीलाई २ अर्ब छात्रवृत्ति

काठमाडौंसरकारले गत वर्ष सामुदायिक विद्यालयका २३ लाख विद्यार्थीलाई २ अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको

राष्ट्रियसभा सदस्यको पदावधि छान्न आज गोलाप्रथा गरिंदै

काठमाडौंराष्ट्रिय सभा सदस्यको पदावधि छान्न सोमबार गोलाप्रथा गरिने भएको छ । संघीय संसद सचिवालयले गोलाप्रथाको

४५ लाख नेपाली वैदेशिक रोजगारीमा

काठमाडौंस्वदेशमा रोजगारीको अवसर नभएपछि ०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ

पटकपटक शैक्षिक संस्था बन्द : सरकार निरीह

काठमाडौंविद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन हुँदा पनि सरकार भने निरीह देखिएको छ ।

नारायणगढ–मुग्लिन सडकको जलविरेमा पहिरो खसेसँगै सडक अबरुद्ध

चितवनचितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ–मुग्लिन सडकको जलविरेमा ठुलो पहिरो खसेपछि सडक अबरुद्ध

नसालु पदार्थ खुवाएर यौनहिंशा पछि अविवाहित किशोरीले छोरा जन्माइन् !

धनगढी कैलालीको धनगढी उपमहानगरपालिका ४ की एक १५ वर्षीया अविवाहित किशोरीले बच्चा (छोरा) जन्माएकी छिन्

प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईले दिए यस्तो सुझाव

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गते देखि गर्न लागेको चीन भ्रमणका क्रममा थप

विश्वकप विशेष : आज स्वीडेन र दक्षिण कोरिया भिड्दै

काठमाडौंविश्वकप समुह चरणको आज पाँचौं दिन हो । आजको खेल स्वीडेन र दक्षिण कोरिया ,

Logo