आँखाको शल्यक्रिया गर्न जहाज चढेर नेपालमा !

काठमाडौंनर्वेका मुटु सर्जन मोन्स ली आँखामा मोतीयाविन्दुको शल्यक्रिया गर्न जहाज चढेर नेपाल आए ।

सभापतिलाई असफल बनाउने रणनीतिमा शीर्ष नेताहरु

हेटौंडाअसार ५ देखि तीन दिन हेटौंडामा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो

सरकारी नियम विरुद्ध म्यानपावरको दादागिरी : १० हजारको ठाउँमा ५० हजार असुली

काठमाडौंसरकारले खाडीका ६ राष्ट्र र मलेसिया जाने कामदारका लागि न्यूनतम लागत १० हजार रुपैयाँ तोके

breaking news : अग्रज कलाकार भिम बहादुर थापा रहेनन्

काठमाडौंवरिष्ठ कलाकार भिम बहादुर थापाको निधन भएको छ । लामो समय देखि नेपाली कलाक्षेत्रमा निरन्तर

ट्रम्प र किम वीच एेतिहासिक वार्ता सम्पन्न

सिंगापुरअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलो शिखर

पेलेको निष्कर्श : विश्वकप जित्न ब्राजिललाई सजिलो छैन

काठमाडौँब्राजिलले यस अघि पाँच पटक विश्वकप फुटबलको उपाधि उचालिसकेको छ । ब्राजिलको टिम छैटौँ पटक

वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी

काठमाडौँवैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामै

राजाले गद्दी छोडेको दश वर्ष पूरा

काठमाडौँपूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छोडेको आज ठीक एक दशक पुगेको छ ।

गोदावरीमा बर्डफ्लु : तीन महिना सम्म पन्छी पाल्न रोक !

काठमाडौँललितपुरको गोदावरी नगरपालिकाका गोदावरी र बडिखेल क्षेत्रमा तीन महिना सम्म कुखुरा लगायत पन्छी पालनमा रोक

राजधानीका बजारमा खानै नहुने खाद्यवस्तु फेला

काठमाडौँकेही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको

Logo