अब ठेकेदार र परामर्शदाताको खर्चमा विदेश सयर गर्न नपाइने

काठमाडौँसरकारले परामर्शदाता वा ठेकेदारको खर्चमा वैदेशिक भ्रमण गर्न रोक लगाएको छ ।

विप्लव माओवादीका रसुवा जिल्ला संयोजक पक्राउ

रसुवानेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ

निरर्थक बहस र विवादमा मुलुक अल्मलिँदैन : प्रधानमन्त्री

 झापाप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुक निरर्थक बहस र विवादमा नअल्मलिने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन कार्यालयमा तालाबन्दी

सुर्खेत राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ ।

काष्ठमण्डप पुनःनिर्माणमा बल्ल चासो दिए जनप्रतिनिधिहरुले

काठमाडौँभूकम्प गएको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबारक्षेत्रको काष्ठमण्डप पुनःनिर्माण शुरु

लिखित सम्झौता नभए सम्म सरकारमा जादैँनौः अध्यक्ष यादव

काठमाडौँराष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच मंगलबार एकता भएको

काभ्रेमा बन्ने भयो विमानस्थल, यस्तो छ तयारी !

धुलिखेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ ।

सर्पले टोकेको उपचार गोबरले पुरेर गर्दा मृत्यु

सर्पले टोकेको घाईतेलाई उपचार गर्ने निहुँमा गोबरले पुरेर राख्दा श्वासप्रश्वास अवरुद्ध भएर घाईतेको मृत्यु भएको

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ धुर्मुसलाई बनाउँ : नेता नेपाल !

काठमाडौँपुनर्निर्माण सम्बन्धी एउटा औपचारिक कार्यक्रममा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘बरु राष्ट्रिय

बाम एकता घोषणाको सात महिना पुराः प्रक्रियागत काम सबै अधुरा !

काठमाडौँएमाले र माओवादी केन्द्रले एकता घोषणा गरेको सात महिने शृंखला चलिरहँदा एकताको अन्तिम निर्णय एमाले

Logo