सरकारी कार्यालयले नै बुझाउँदैन विद्युत महसुल

भैरहवा रुपन्देहीको भैरहवा क्षेत्रका विभिन्न सरकारी कार्यालयले विद्युत महसुल बुझाएका छैनन् ।

बिपीका उपकुलपति माथि अख्तियारले छानबिन थाल्यो

काठमाडौंबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

सिन्डिकेटवाला व्यवसायीहरु सरकारसँग लचिलो बन्दै !

काठमाडौंसार्वजनिक सवारीसाधन सञ्चालनमा मनोमानी गर्दै आएका यातायात व्यवसायी अन्ततः सिन्डिकेट अन्त्य गर्न लचिलो बनेका छन्

असिनाबाट अरबौंको कृषिबाली क्षति, कृषक चिन्तित्

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा मंगलबार र बुधबार दिउँसो परेको असिनाले अरबौंको क्षति भएको छ ।

तरकारीमा वार्षिक ५५ करोडको विषादी प्रयोग

काठमाडौंनेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुने गरेको तथ्य सार्वजनिक

अब नेपालीको प्रतिव्यक्ति आय १ लाख ३ हजार ३ सय !

काठमाडौंनेपालीको प्रतिव्यक्ति वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ । गत वर्षको

कैलाली भ्रमण वर्षको तयारी शुरु

कैलालीधनगढी, ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका

लडेर मृत्यु हुने बालबालिकाको संख्या सवारी दुर्घटनामा भन्दा वढी

काठमाडौंसडक दुर्घटना भन्दा लडेर मृत्यु हुने बालबालिकाको संख्या बढ्दै गएको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका

पूर्वी नेपाल भूकम्पको उच्च जोखिममा : अध्ययन

ललितपुर ०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु

अमेरिकन पेस्तोल र लागूऔषध सहित सात भारतीय पक्राउ

विराटनगरप्रहरीले ठूलो परिणामको लागूऔषध र हतियार सहित सात भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Logo