मयुर यातायातमा आक्रमण गर्ने माथि कारबाहिको माग

काभ्रेगएको आइतबार काभ्रेको साँगामा मयुर यातायात माथि सिण्डीकेट पक्षधरहरुका बस व्यवसायीहरुले गरेको आक्रमणको सबैतिरबाट निन्दा

३४६ जना आरोही सगरमाथातर्फ लागे

काठमाडौंसगरमाथा आरोहणका लागि चालू सिजनमा ३८ समूहका ३ सय ४६ जनाले अनुमति लिएर आरोहणतर्फ लागेका

लकिङ प्रणालीबाट इन्धन आयात सुरु

भैरहवा लकिङ प्रणाली प्रयोग गरी भारतबाट इन्धन आयात सुरु भएको छ । भारतबाट आयात हुने

नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक

काठमाडौंनेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक देखिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ मंगलबार लगनखेल पु¥याइयो

ललितपुररातो मच्छिन्द्रनाथको रथलाई मंगलबार तानेर लगनखेल पु¥याइएको छ । सोमबार सुन्धाराबाट हिँडाएर ठैनामा रथलाई अड्याइएको

प्रधानन्यायाधीश नियुक्तिको समय चैत मसान्तमै म्याद सकियो

काठमाडौंप्रधानन्यायाधीशले राजीनामा दिएपछि पद रिक्त भएको मितिले एक महिना भित्रै अर्को नियुक्ति गरिनु पर्ने संवैधानिक

रसुवामा भने पुनर्निर्माणले सन्तोषजनक रुपमा गति लिँदै

रसुवा रसुवामा भूकम्पले क्षति पुर्‍याएका निजी आवास पुनर्निर्माणले गतिलिएको छ ।

वैशाख २३ मा बजेट अधिवेशन बोलाउने प्रस्ताव राष्ट्रपति समक्ष पेस

काठमाडौंसरकारले २३ वैशाख देखि संघीय संसद्को बजेट अधिवेशन बोलाउने प्रस्ताव राष्ट्रपति समक्ष पेस गरेको छ

नौ महिनामा एक खर्ब ३५ अर्ब आन्तरिक ऋण असुली

काठमाडौंसरकारले चालु आर्थिक वर्षको नौ महिना भित्र एक खर्ब ३५ अर्ब ६७ करोड ७४ लाख

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

डोल्पा हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सात जना पक्राउ

Logo