आयुक्तको घरमा विष्फोट गराउने विप्लवका एक कार्यकर्ता पक्राउ

काठमाडौंप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम विष्फोट गराउने नेत्र विक्रम चन्द विप्लवका एक

पार्टी एकीकरणका लागि राप्रपा नेताहरू अनौपचारिक छलफलमा

काठमाडौंतीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् ।

पूर्वडीआईजी निरौलालाई विराटनगर लगियो

काठमाडौंसाँढे ३३ किलो सुन तस्करी गर्न सघाएको आरोपमा आइतबार काठमाडौंमा पक्राउ गरिएका पूर्वडीआईजी गोविन्द निरौलालाई

काभ्रेमा ७ प्रतिशत मात्र निजी आवास निर्माण सकियो

काभ्रेभुकम्प गएको ३ वर्ष पुग्दा समेत जिल्लामा निजी आवास निर्माणले गति लिन सकेको छैन ।

भूकम्पको ३ वर्ष पूरा हुँदा पनि तेस्रो किस्ता अनुदान लिनेको संख्या न्यून

भक्तपुर जिल्लामा सम्झौता भएका भूकम्पपीडितले सहजरुपमा अनुदान रकम पाउन नसकेपछि तेस्रो किस्ता सम्मको अनुदान रकम

विनासकारी भूकम्पको ३ वर्ष पूराः पूर्ननिर्माणका काम सबै अधुरा !

ज्ञानमणि नेपाल कालोटोपीकाठमाडौंआज बैशाख १२ गते अर्थात ०७२ बैशाख १२ को विनासकारी गोर्खा भूकम्पको ३

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु

झापापूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको

निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर– गृहमन्त्री थापा

काठमाडौँगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनीहरुको उपयुक्त

जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी

कञ्चनपुरनेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका

‘ब्यानर काण्ड’ पछि के भने ओली र प्रचण्डले ? (भिडियो रिपोर्ट)

९ वैशाखमा पार्टी एकता गर्ने तयारी सुरु हुनै लाग्दा एकाएक रोकिएको त प्रष्टै छ ।

Logo