नयाँ कानुनमा बहुविवाह शब्द खारेज हुने

काठमाडौँआउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले

प्रहरीमा तक्मा बापतको दुई अंक हटाउन प्रस्ताव

काठमाडौँप्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

रौतहटरौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ ।

तलब बाहेक २२ अर्ब खान्छन् कर्मचारी !

काठमाडौँसरकारी कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलब बाहेक २२ अर्ब रुपैयाँ भन्दा बढी रकम

भारतको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीश विरुद्ध महाअभियोग

नयाँदिल्लीभारतको माथिल्लो सदन राज्यसभामा भारतीय प्रधानन्यायाधीश दीपक मिश्रा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

आगामी असार सम्म भूकम्पपीडितका ४ लाख ३० हजार घर बन्ने

काठमाडौँराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्त सम्म निजी आवास निर्माणका

कलंकीको अन्डरपास अन्तिम चरणमा

काठमाडौँकलंकी चोकमा बनिरहेको ‘अन्डरपास वे’ को काम अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको

अब धर्म परिवर्तन गराए देश निकाला हुने !

काठमाडौँसरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ

चमेलियाको बिजुली देशभरि, सदरमुकाम भने अझै अँध्यारैमा !

दार्चुलादार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचस्थित चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित ३० मेगावाट बिजुलीले देशलाई उज्यालो बनाएको छ

अब स्मार्ट लाइसेन्स लिँदा अनिवार्यरुपमा ट्राफिक कक्षा लिनु पर्ने

काठमाडौँनयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनु पर्ने

Logo